बिहिबार, चैत्र १५, २०८०

राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा निषेध : गृह मन्त्रालय

काठमाडौं असार ५ , सरकारले अत्यावश्यक काम वाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा निषेध लगाएको छ । कोभिड संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तो छ ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी ८ बुँदे सुरक्षा मापदण्ड २०७७’

 गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्णय कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।त्यस्तै मन्त्रलायले घरा जारी सकुर्लरमा विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला नहुन उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन समेत रोक लगाएको  छ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।