शनिबार, बैशाख ८, २०८१

राजा श्रीनिवास मल्लको सिहासनको सार्वजनिक प्रदर्शन

-अनुप प्रधान-
ललितपुर जेठ २४,  तत्कालीन मल्ल राजा श्रीनिवास मल्लको सिहासन प्रत्येक वर्ष ललितपुरका स्थानीय नागरिक समक्ष प्रदर्शन गर्ने क्रमले कोभिड संक्रमणको जोखिमका कारण जारी बन्दाबन्दीकावीच पनि निरन्तरतरता पाएको छ । मल्ल राजा सिद्धिनरसिंह मल्लका सुपुत्र नेपालेश्वर अर्थात श्रीनिवास मल्ल जो विसं १७१७ मा विधिवत ललितपुरका राजकाज सम्हालेका थिए।

आफ्ना पिता सिद्धिनरसिंह मल्ल गद्दिनासिन हुँदा हुँदै कीर्तिपुरमा समानान्तर सरकारको स्थापना गरी राजा भएका श्रीनिवास मल्लको राजकाजको समयमा कान्तिपुरको राणा प्रताप मल्ल र भक्तपुरको राजा जगतप्रकाश मल्लको मृत्यु भइसकेकाले श्रीनिवास मल्लको प्रमुख तीनै राज्यमा एकछत्र प्रभाव रहेको बताइन्छ ।

  सिहासनको सार्वजनिक प्रदर्शनका सम्बन्धमा ललितपुर संग्रालयका अधिकृत यसो भन्छन ।

 

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।