शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको शवको व्यवस्थापनसम्बन्धी १२ बुँदे कार्यविधि

जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी

काठमाडौ जेठ २२ , मुलुकमा कोभिड संक्रमितको सख्या बढ्नुको अलावा संक्रमणका कारण मृत्यु हुनेको सख्या समेत देखिएसंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस अघि जारी १९ बुँदे कोभिड १९ बाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई संशोधन गरी नयाँ १२ बुँदे कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
त्यस्तै मन्त्रालयले ‘कोभिड –१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ समेत जारी गरेको छ । जारी निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्य अवस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित आइसोलेशन राख्ने सकिने व्यवस्था गरेको छ ।

साथै जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड –१९ रोकथाम योजनाबमोजिम संक्रमितको सख्या दुई हजार नाघेको अवस्थामा आकर्षण हुने जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी समेत भएको मन्त्रालयले जनाएको छ ।

यस्तो  छ मन्त्रालयले  द्दारा  जारी  १२ बुँदे कार्यविधि  :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।