शुक्रबार, चैत्र १६, २०८०

माइतीघर मण्डलामा प्रदर्शनकारीका नारा: दुध माग खिर दिन्छौ, १० अर्व पचाउने सोच मात्रै चिर दिन्छौ

-अनुप प्रधान-

काठमाडौ जेठ ३१, राजधानीको माइतीघर मण्डला लगायत देशका विभिन्न भागमा आज पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । कोभिड संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवा प्रत्येक दिन जस्तो सरकारविरोधी प्रदर्शनमा उत्रने क्रमले निरन्तरता पाउदै आएको छ ।

प्रदर्शनको क्रममा सहभागी युवहरुले पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत माग गर्दै अनेकन नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरको थियो । प्रदर्शनपछि प्रदर्शनकारीले प्रहरीलाई फूल उपहार दिएका थिए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।