शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

काठमाडौं जेठ २८, आज बस्ने संघीय संसदको बैठकलाइ प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दै बजेट र कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेका कामका विषयमा जानकारी गराउने भएको छ ।पूर्वनिर्धारित समय विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हो ।

सम्बोधनको क्रममा प्रम ओलीले बजेट छलफलमा भाग लिदै  सांसदहरुले उठाउनु उठाएका प्श्कनको उत्तर दिनुको अलावा थप समसामायिक विषय केन्द्रीत हुने बताइएको छ ।

विपक्षी सांसहरुले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र कोभिड नियन्त्रणका लागि गरिएको खर्च पारदर्शी नभएको आरोप लगाउँदै आएका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।