काठमाडौ जेठ १९ , राजधानीको स्वयमभू सितापाइला क्षेत्रमा विगत एक दशक भन्दा लामो समययता देखि एक उदाहरणीय गैर सरकारी सस्थाको प्रतिविम्व बन्दै क्रियाशील पुर्नबल प्लस नामक संस्थामा आश्रित वालवालिकालाका लागि सहयोग स्वरुप आज एक कार्यक्रमका वीच खाद्यान्न लगायतका समाग्री उपलब्ध गराईएको छ ।
नेपालबाट करिव ३६१०. ७१ किलो मिटर दुर दराजमा रहेको विदेशीभूमि ताइवानमा रहेर पनि आफ्नो देशमा क्रियाशील संघसंस्थाको पवित्र लक्ष्य सहितको कार्ययोजनाबाट प्रभावित हुँदै ताइवानमा रहनुभएका मनकारी एवम साउण्ड अफ हिमालय संग आवद्ध व्यक्तित्व कर्मा दिनभुपले पुनर्बल प्लस संस्थाका ३ दर्जन वालवालिका लागि सहयोग गर्नु भएको हो । मुलत एचआइभी संक्रमित अभिवाकका सन्तान संगै अन्य अनाथ र अभिवावक विहिन वालवालिकाको लागि अभिवावकको भूमिका निवाह गर्दै लालनपालन देखि शिक्षदिक्षामा प्रतिवद्ध पुर्नबल प्लस संस्थामा राज्यका नियमक निकायबाट समेत वालवालिका राख्न सिफारिस हुने गरेका छन ।
वालवालिका जसलाइ हामी राष्ट्रका कर्णधारका उपमाबाट विगत देखिनै विभुषित गर्दै आइरहेका छौ । यद्यपी यस पक्षमा हामी कति सफल भयो वा असफल त्यो अलग पाटो हो । तर मुलुकमा कोभिड -१९ को उच्च जोखिमसंगै जारी बन्दाबन्दीको आज ७०औ दिन पुगिसकेको छ ।
यसवीचमा ती वालवाललिकाको लालन पालनमा कुनै समस्या सिर्जना नहोस भन्दै मनकारी व्यक्तित्व दिनभुपले विगत लामो समय यतादेखि समाज सेवाको क्षेत्रमा सक्रिय रहदै नेपाल ताइवान एसोसिएशनको तर्फबाट नेपालका लागि संयोजक समेत रहनुभएका सुवोध प्रधान र केदारमान सिं लगायत उहाँका अन्य सहकर्मी मार्फत उक्त सहयोग हस्तान्तरण गर्नु भएको सामाजीक अभियन्ता रमिला शाक्य श्रेष्ठले जानकारी दिनु भएको छ। त्यसअवसरमा संस्थाका तर्फबाट सहयोगी दाता एवम सहकमीलाइ धन्यवाद पत्र समेत उपलब्ध गराईको थियो ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छः प्रधानमन्त्री
- नेकपा एमालेले आज हीरक महोत्सवको आयोजना गर्दै
- एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित
- मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान