बिहिबार, बैशाख १३, २०८१

पर्साका थप १७ जनामा कोभिड संक्रमणको पुष्टी , गुल्मीमा थप एकको मृत्यु

काठमाडौं जेठ ३२, बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोभिड परीक्षण्को क्रममा आज पर्साका १४ पुरुष र ३ महिला गरि थप १७ जनामा कोभिड संक्रमणको पुष्टी भएको छ ।

प्राप्त जानकारी अनुसार उनीहरूको गत जेठ २५ र २६ गते स्वाव संकलन गरिएको थियो

यसैवीच गुल्मीमा कोभिड संक्रमणबाट थप एक एक ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणकाकारण मृत्युहुनेकोसख्या १९ पुगेका छ । त्यसते मृतक पुरुषको

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।