मङ्लबार, बैशाख ११, २०८१

जातीय विभेद एवम रङ्गभेद विरुद्ध राजधानीमा प्रदर्शन

-अनुप प्रधान-

काठमाडौं जेठ २७, जातीय विभेद एवम रङ्ग भेद विरुद्ध राजधानीमा गरिएको प्रदर्शन । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका ५ जना युवाको हत्या लगायतका विषमा प्रदर्शन केन्द्रीत रहेको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।