बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा एकैदिन ५ नयाँ कोभिड संक्रमित भेटिए

काठमाडौ जेठ २४, काठमाडौं उपत्यकामा शनिवार एकैदिन ५ नयाँ कोभिड संक्रमित भेटिएका छन् । शनिबार काठमाडौमा ४ र भक्तपुरमा १ गरि उपत्यकामा ५ नयाँ कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार काठमाडौमा भेटिएका संक्रमित २१ र ३५ वर्षकी महिला दुई महिला र ३६ र ४६ वर्षका दुई पुरुष रहेको जनाउको छ । यस्तै भक्तपुरमा भेटिएका संक्रमित कमलविनायको भएको पुष्टि भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।