- त्रिरन्त महर्जन
काठमाडौं जेठ ३०, कोभिड संक्रमणको परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै आज किर्तिपुरको पाङ्गा दोवाटो र नँ गाँउमा युवाहरुले प्रदर्शन गरेका छन ।
प्रर्दशनको क्रममा उनीहरुले आरडिटी परीक्षण होइन पीसीआर परीक्षण र त्यस्तै सरकार तेरो पाराले दुख पायो सारारले किन पिसिआर नुन तेल वेसार कोरानाको उपचार ,आँखा चिम्ल्यो १० अर्व लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विश्वप्रकाशको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ऐना आजबाट प्रशारण हुँदै
- अक्सिजन प्लान्ट स्थापनाका लागि ललितपुर महानगरले दियो १ करोड रुपैया
- भारतले नेपाललाई अनुदानमा कोभिड विरुद्धको खोप उपलब्ध गराउँदै
- भुइँको टिप्दा न बादल, न वामदेव
- पद लोलुपताको प्रतिविम्व भएकै कारण हिक्कहिक्क भइञ्जेल पनि ओलीले पद छाड्दैनन् : नेता नेपाल
- काठमाडौ उपत्यकामा २१८ सहित ३ सय ४८ जनामा कोभिड संक्रमण पुष्टि
- आगलागी भएको सोल्टी अपार्टमेन्टबाट २ बालबालिका सहित २३ जनाको सकुशल उद्धार
- कमलपोखरी पुनर्निर्माणको क्रममा रातारात डोजर चलेपछि सम्पदाप्रेमीहरु आन्दोलित
- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक साताका लागि स्थगन, अर्को बैठक माघ १३ मा
- प्रतिलिटर दुई रूपैयाँका दरले बढ्यो इन्धनको मूल्य
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान