शुक्रबार, चैत्र १६, २०८०

साँझ ५:३० बजे प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौ जेठ १२, कोरोना महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।    प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल टेलिभिजनबाट  साँझ ५:३० बजे प्रत्यक्ष प्रसारण हुने सम्वोधनमा मुलुकमा सिर्जित कोभिड संक्रमणको त्रास भारतसँगको सिमा विवाद नेपालको नयाँ नक्शा जारी र लकडाउन प्रताडित जन राहत विषय केन्द्रति हुने  बताईएकोछ । कोभिड संक्रमणको जोखिम पछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन । यसपटकको प्रमको सम्बोधनले विशेष अर्थ राख्ने अपेक्षा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।