शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा सञ्चारकर्मी लक्षित नि :शुल्क दन्त सेवा

-प्रकृति नेपाल-

काठमाडौं बैशाख २८,  विश्वव्यावपी महामारीकोका प्रारुपमा फैलिएको कोभिड १९-को उच्च जोखिमका वीचपनि आफ्नो पेशागत दायित्व निर्वाह गर्दै आइरहेका सञ्चारकर्मी लक्षित नि :शुल्क दन्त सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

सञ्चार केन्द्र नेपालको संयोजनमा एवम् डा सुवास घिमिरे र ओम समाज डेण्टल हस्पिटलका सहकार्यमा सञ्चालित प्रस्तु सेवा बाठ बडि भन्दा बडि सञ्चारकर्मीलाइ लाभाम्वित बनाउने योजना रहेको जानकारी दिदै सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चैलागाइले पछिल्लो समय एक दर्जन भन्दा बढि सञ्चारकर्मी भाभाम्वित भइसकेको बताए ।

दन्त सेवा परीक्षण कार्यक्रमको पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्दै कोरोना भाइरसको संन्त्रासका बीच पनि समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताउनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु