शनिबार, बैशाख ८, २०८१

जारी लकडाउन जेठ १८ गतेसम्म लम्ब्याउने भारत सरकारको निर्णय

काठमाडौं जेठ ४,  भारतमा गत चैत १२ गतेबाट जारी लकडाउन जेठ १८ गतेसम्म बढाउने निर्णय गरेको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो । लकडाउनसम्बन्धी निर्देशिका आजै सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि नै गरिसकेका छन । । लकडाउनका विच पनि भारतमा कोरोना संक्रमण फैलदो क्रममा छ । अहिलेसम्म ९१ हजार मानिस संक्रमित भएका छन भने २ हजार ८ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।