शुक्रबार, बैशाख ७, २०८१

फिल्डमा खटिइरहेका पत्रकारको तत्काल पीसीआर परीक्षण गर्न महासंघको आग्रह

काठमाडौं बैशाख ३०,  नेपाल पत्रकार महासंघले ‘विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल’ गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा दुईजना पत्रकारहरुलाई संक्रमण देखिएको जानकारी आएपछि महासंघले फेरि पनि पत्रकारहरुलाई यस्तो आग्रह गरेको हो ।

मंगलबार कोरोना देखिएका ५७ जनामध्ये दुईजना पत्रकारमा कोरोना संक्रमित पुष्टि भएसंगै महासंघका महाविचव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको हो ।

यस्तो छ महासंघको विज्ञप्ति:

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु