मङ्लबार, बैशाख ४, २०८१

पत्रकारलाई सुरक्षा सामग्री

  • राम चन्द्र प्रजापति

भक्तपुर जेठ १३ , ट्रक ब्यबसायी संघ र ईंटा भट्टा ब्यबसायी संघ भक्तपुरको पहलमा भक्तपुरमा क्रियाशील ४७ जना पत्रकारहरुलाई पीपीई, माक्स र सानिटाइजर वितरण गरिएकोछ ।

विश्वव्यापी महामारी कोभिड १९ संक्रमित फैलिरहेको अवस्थालाई दृष्टिगत गर्दै प्रत्यक्ष रुपमा समुदायमा सम्पर्क रहि समाचार संकलन कार्य गर्ने पत्रकारको सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको ट्रक व्यवसायी संघ भक्तपुरका अध्यक्ष लक्ष्मी प्रसाद गोराले बताउनु भयो।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले स्वास्थ्य सामाग्री प्रदान गर्ने सघसंस्थालाइ धन्यवाद दिदै प्राप्त सामाग्रीले पवषमको अवस्थमा थप हौसला सहति त्रियाशील हुन प्रोत्साहित गरेको बताउनु भयो । ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौवा लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु