बिहिबार, बैशाख १३, २०८१

जारी लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं जेठ ४  कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकबाट भएको सिफारिस अनुरुप आज बसेको मन्त्रीपरिषदबैकठले कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या पनि पछिल्ला दिनमा ह्वात्तै बढेको निष्कर्ष सहित सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले लकडाउन कार्यान्वयना थप कडाई गर्न मातहतका निकायलाइ निर्देशन दिदै चैत ११ गतेदेखि जारी लकडाउनको पाँचौ चरणमा थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।