मङ्लबार, बैशाख ११, २०८१

कामपा २२ स्थित महर्जन बिल्डिंगमा आगलागी, आधादर्जन भन्दा बढि रेडिमेड पसलमा क्षति

  • अनुप प्रधान

काठमाडौं जेठ ४ ,काठमाडौं महानगरपालिका वडा २२ प्युखास्थित राजेन्द्र महर्जनको वडा २४ स्थित घरमा आगलागी भएको छ । साँझ विद्युत शर्त भएर आगलागी हुँदा महर्जन बिल्डिंग रहेका आधादर्जन भन्दा बढि रेडिमेड पसलमा क्षति पुगेको बताईएको छ ।  स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा  आगलागी नियन्त्रणमा लिनुका साथै  आगलागी बाट  के कती क्षति भएको सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।