शुक्रबार, बैशाख ७, २०८१

एकैपटक ठूलो सख्यामा कोभिड संक्रमण देखिएसंगै चौतर्फी सन्त्रास , लकडाउन थप कडा पार्न प्रम ओलीको निर्देशन

पर्सामा ४ जना पत्रकार समेत संक्रमित

काठमाडौं बैशाख ३०,  नेपालमा आज मात्र थप ५७ जनामा कोभिड–१९ पुष्टि भएसंगै यत्र तत्र सर्वत्र सन्त्रास बढेको छ । यसवीचमा प्रधानमन्त्री केपी ओलीले काठमाडौं उपत्यकामा लकडाउन अझै कडा पार्न निर्देशन दिएको जनाउदै समाचार स्रोतले आजै उच्चस्तरीय समितिको बैठक बस्ने र बैठकले उपत्यकालगायत विभिन्न क्षेत्रमा लकडाउन कडा पार्ने थप निर्णय निर्णय गर्ने तयारी गरेको जनाएके छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा लकडाउन खुकुलोभएसंगै अनावश्यक भिडभाड शुरु भएपछि संक्रमणको उच्च जोखिम बढ्नुको साथै चौतर्फी सन्त्रासको वातावरण देखिएको अवस्था छ । यसैवीच प्राप्त पछिल्लो जानकारी अनुसार पर्सामा देखिएको ३९ जना संक्रमितमा ४ जना पत्रकार समेत रहेको नारायणी अस्पतालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु