शुक्रबार, जेष्ठ २३, २०७७
BigTop ताजा

नेपालमा थप ३२ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं जेठ १० , नेपालमा थप ३२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान ८: ४० बजे जारी विज्ञप्तिमार्फत उक्त जानकारीदिएको हो ।

मन्त्रालयको उक्त जानकारीसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको । त्यस्ते मृत्यु हुनेको संख्या ३ रहेको छ भने उपचारपछि डिस्चार्जहुनेका सख्या ७० पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु