बिहिबार, चैत्र १५, २०८०

थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएसंगै संक्रमितको सख्या ५७ पुग्यो

काठमाडौं बैशाख १७, नेपालमा थप थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएसंगै संक्रमितको सख्या ५७ पुगेको  छ । कोभिड संक्रमणको  देखिएका चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका क्रमस ३१, ४३, ४६  वर्षका पुरुष रहेका छन् ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका १ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।