बिहिबार, बैशाख १३, २०८१

लकडाउन आदेशको अवज्ञा गर्ने दर्जनौ व्यक्ति प्रहरी होल्डमा

फोटो: विष्णु विष्ट

काठमाडौ चैत २५ , मुलकमा कोभिड -१९ को संक्रमण फैलिन नदिन सरकारको  तर्फबाट जारी भएको तेस्रो चरणको लकडाउन आदेश जारी भएको छ ।आज जारी आदेशको अवज्ञा सहित अनावश्यक रुपमा विहानै घरवाहिर निस्केको भन्दै नेपाल प्रहरीले राजधानीको बसन्तपुरका दर्जनौं व्यक्तिलाइ लाइ  ३ घण्टा होल्डमा राख्दै ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।