बिहिबार, बैशाख १३, २०८१

राहत वितरण

फोटो : विष्णुु विष्ट

काठमाडौं चैत २३, विश्वव्यापी कोभिड – १९को जोखिम बढ्न नदिन सरकारले जारी गरेको लकडाउन आदेशका कारण दैनिक गुजारा चलाउन समेत असहज स्थितीको चपेटामा परेका असङ्गठित क्षेत्रका ज्यालादारी, मजदूर नागरिकलाइ कामपा वडा न २४ को तफर्बाट राहत वितरण गर्दै ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।