शुक्रबार, बैशाख ७, २०८१

राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं चैत २४, नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । अर्थमन्त्री डा.  युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सरकारसमक्ष पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको हो ।मन्त्रीपरिषद्को बैठकले तीनवटा नामबाट गभर्नर नियुक्त गर्ने छ ।

तत्कालिन गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि गत चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली रहदै आएको छ । यसैवीच आजदबस्ने मन्त्री परिषदको बैठकले राष्ट्र बैंकका लागि गभर्नर समेत नियुक्त गर्ने सम्वद्ध स्रोतले जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031