शनिबार, बैशाख ८, २०८१

बन्दाबन्दी प्रताडित नागरिकका लागि राहत

-अनुप प्रधान-

काठमाडौ बैशाख १७ , विश्वव्यापी महामारी कोभिड १९ ाके संक्रमणबाट बच्च्न नेपाल सरकारले जारी गरेको बन्द्याबन्दी आदेशको ३७ औं दिन स्थानीय सरकारको तर्फबाट बन्दबन्दी प्रताडित भइ दैनिक गुजारा समेत गर्न असहज अवस्था सिर्जना भएका व्यक्तिहरुकलागि काठमाडौं महानगरको वडा न. १३ र १६ मा बुधवार दैनिक गुजाराका लागि खाद्यान्न लगायतका राहत स्वरुप वितरण गरिएको छ । पिडितका लागि राहत कामपा वडा न १६ बालाजु पार्क र कामपा १३ वडाले वडा परिसरमा वितरण गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।