शुक्रबार, चैत्र १६, २०८०

आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौ चैत २५, सत्तारुढदल नेकपाको आज सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल सहित नितिगत निर्णय गर्ने योजना रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।