शुक्रबार, असार २६, २०७७
ताजा राजनिती

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ बैशाख ११ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी बैशाख १७ गते सरकारले जारी गरेका दल विभाजन सम्बन्धी अध्यादेश लगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड संक्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने बताईएपनि मुलत पछिल्लो समय मुलकमा सिर्जित राजनैतिक सरगर्मी केन्द्रीत हुने बैठकबाट काँग्रेसले आफ्नो थप नितिगत धारणा बकनाउँने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031