शुक्रबार, असार २६, २०७७
ताजा विश्व

कतार सरकारद्दारा विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी

काठमाडौ बैशाख १२ , विश्वव्यापी कोभिड १९ को संक्रमणलाइ दृष्टिगत गर्दै ः कतार सरकारले आफ्नो देशमा विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको प्रस्तुत घोषणासंगै १७ नेपालीले आममाफी पाएको हो।

दुतावसका अनुसार आम माफि पाउनेमा लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका नेपाली रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031