बुधबार, बैशाख १२, २०८१

सत्तारुढको सचिवालय बैठक-कोरोना भाइरसको जोखिम केन्द्रीत

काठमाडौं चैत ५ , सत्तारुढ नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रभाव र नेपाल उच्च जोखिमको रहेको विश्व स्वास्थय संगठनको भनाइप्रति केन्द्रीत हुँदै विविध नितिगत निर्णय गरेका छन ।

आजको बैठकमा मुलत ना भाइरसको सङ्क्रमणलाई ध्यान दिदै एसइई स्थगन संगै उच्चस्तरीय समन्वय समितिको बैठकबाट भएका १५ बुँदे निर्णय केन्द्रीत रहेको  थियो ।   त्यस्तै  बैठकले  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको सफल मिर्गाैला प्रत्यारोपणमा चिकित्सक र मिर्गाैला दाताप्रति धन्यवाद व्यक्त गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।