बिहिबार, बैशाख १३, २०८१

महानगरपालिकाका सबइन्जिनीयर ठकुल्लाविरुद्ध मुद्धा दायर

काठमाडौ चैत २,  काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा रु २० हजार सेवाग्राहीसँग घुस घुस लिँदालिँदैको अवस्थामा सबइन्जिनीयर ठकुल्लालिाइ पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।