शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री ओली स्वास्थ्य लाभ पछि निवास फिर्ता

काठमाडौं चैत १४ , प्रधानमन्त्री केपी ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार पछि स्वास्थ्य लाभ गरी निवास फर्कनुभएको छ । दोस्रोपटक मिर्गाैला प्रत्यारोपण पछि गए राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराउनुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।