शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओलीले आज देशबासीका नाउँमा सम्बोधन गर्ने

काठमाडौ चैत ७,  प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोरोना भाइरसबाट नेपालीलाई सुरक्षित राख्न सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको सचिवालयले जनाएके छ ।

दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरलेसम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलई प्रवेश नदिएने प्रमको  सचिवालय स्रोतले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।