शुक्रबार, चैत्र १६, २०८०

नेपाल र भारत जोड्ने करिब १८ सय किलोमिटर सीमा–नाका दुइ साताका लागि बन्द गर्ने सरकारको तयारी

काठमाडौं चैत ८, कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको नेपाल र भारत जोड्ने करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरेको छ। ।

चौतर्फी रुपमा सिमा नाका बन्द नभएसम्म कोरोनाको सन्त्रास कायमनै रहने सवालमा हुँदै आएको बहसलाइ दृष्टिगत गर्दै आवश्यक रणनितिक छलफलपछि दुई सरकार सीमा–नाका कम्तीमा दुई साता बन्द गर्ने तयारीको निष्कर्षमा राज्य पुगेको हो ।

खुला सीमा–नाकामा मानिसको आवतजावत निर्बाध हुँदा कोरोनाको जोखिम बढ्दो रहेको अवस्थालाइ नियन्त्रित गर्नका लागि सिमा नाका बन्द गरिएपनि दैनिक उपभोग्य सवा वस्तुको आपूर्ति भने निर्वाध हुने बताईएको छ।’

शनिवार साँझ ५ बजे बस्ने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पेट्रोलियम पदार्थ, ग्यास, औषधि, खाद्यपदार्थजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति निरन्तर हुने सर्तमा समयसीमा तोक्दै सिर्जित समस्याको गम्भीरतालाइ मनन गर्दै दुवै देशबीच भएके सहमति अनुरुप नाका बन्द गर्ने सवालमा नितिगत निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि शुक्रबार साँझै प्रधानमन्‍त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म त्यस्तै चैत १० देखि लामो दूरीका यातायात बन्द बन्द गर्ने लगायतका ।घोषण गरिसकेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।