शनिबार, असार २७, २०७७
ताजा राजनिती

सत्तारुढको सचिवालय बैठक-कोरोना भाइरसको जोखिम केन्द्रीत

काठमाडौं चैत ५ , सत्तारुढ नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रभाव र नेपाल उच्च जोखिमको रहेको विश्व स्वास्थय संगठनको भनाइप्रति केन्द्रीत हुँदै विविध नितिगत निर्णय गरेका छन ।

आजको बैठकमा मुलत ना भाइरसको सङ्क्रमणलाई ध्यान दिदै एसइई स्थगन संगै उच्चस्तरीय समन्वय समितिको बैठकबाट भएका १५ बुँदे निर्णय केन्द्रीत रहेको  थियो ।   त्यस्तै  बैठकले  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको सफल मिर्गाैला प्रत्यारोपणमा चिकित्सक र मिर्गाैला दाताप्रति धन्यवाद व्यक्त गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829