बिहिबार, बैशाख १३, २०८१

रमेश बाहुन भनेर चिनिने सुजन पौडेललाई १० वर्ष कैदको आदेश

काठमाडौ माघ २८,  गुण्डागर्दी तथा लागूऔषध तस्करीमा संलग्न रमेश बाहुन भनेर चिनिने सुजन पौडेललाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश नवराज दाहालको इजलासले १० वर्ष कैद गर्न अदालतले आदेश दिएको छ ।

गत आइतबार लागूऔषध मुद्दामा उनलाई कैदका साथै ७५ हजार जरिवानाको फैसला गरेको हो। बाहुन ०७१ सालमा खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यसयता उनी थुनामा छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।