शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्ट

काठमाडौ फागुन २, सानेपा हत्याकाण्डका मृतक मुना कार्की र विजय चौधरीको पोष्टमार्टम रिपोर्टमा मुना कार्की र विजय चौधरी दुवैको घाँटी कसिएर मृत्यु भएको उल्लेख गरिएको छ ।

यसअघि सीसीटीभी फुटेजमा देखिएजस्तै कामदार विजय चौधरीले मुनाको घाँटी कसेको देखिए अनुरुप रिपोटमा पनि मुनाको मृत्य सोहि प्रकृतिको भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । त्यस्तै कामदार चौधरीले पनि को पनि झुण्डिएर आत्महत्याबा गरेको पुष्टि भएको पोष्टमार्टम रिपोटमा उल्लेख भएको जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा बजारमा चलेको हल्ला जस्तो कुनै यौनजन्य घटना वा दुव्र्यवहारका कुनै प्रमाणहरु नभेटिएको बताउँदै कामदार विजय चौधरीले पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेका पुष्टि भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।