बुधबार, बैशाख १२, २०८१

प्रदूषित वायुको बढ्त्तोरीसंगै उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौ फागुन ५, जल तथा मौसम पूर्वानुमान महाशाखाले वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जनाएको छ ।

त्यस्तै महाशाखाले तुवाँलोका कारण मौसम नखुल्नुको अलावा चौतर्फी बदलीको प्रभाव जस्तो देखिएको जनाउँदै बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना औल्याएको छ ।

साथै वायुमण्डलको प्रदूषणबढेसंगै नेपाली आकास भन्दा वाहिरी अकासमा अन्तर्राष्ट्रिय हवाइ उडान प्रभावित हुनसक्ने संभावना औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।