बिहिबार, चैत्र १५, २०८०

कमिसन डिल प्रकरण अडियो टेप’को छननविन भइरहेको मन्त्री खतिवडाको जनाउ

काठमाडौ फागुन १५, मन्त्री परिषदको गत फागुन ५ र ११ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सञ्चारमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन डिल प्रकरणको अडियो टेप’को अख्तियारलगायतका निकायहरुले छानबिन गरिरहेको बताउँनु भएको छ ।

त्यस्तै मन्त्री खतिवडाले आफनो पदावधी आगामी फागुन २१ गते खतिवडाले अबको अर्थमन्त्री पनि आफू नै हुने भन्दै फागनु २१ गते पुनः अर्थमन्त्रीको रुपमा शपथ लिने दाबी गरे । साथै  उहाँलेनेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइका सवालमा उनले वर्तमान गभर्नरको पदावधि सकिने चैत ५ गतेसम्म नयाँ नियुक्ति भइसक्ने बताए ।

मन्त्रिपरिषद्को बैठकका २२ बुँदे निर्णयहरू हेर्न यहाँ क्लिक गर्नुहोला

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।