शनिबार, बैशाख ८, २०८१

एनएमएसआरएको नयाँ नेतृत्व चयन प्रक्रिया स्थगन

काठमाडौ माघ २५ , विराटनगरमा जारी  नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरएको )२७ औ केन्द्रीय महाधिवेशन अन्र्तगत आज बन्द सत्रपछि शुरु भएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया्  बन्दै गरेको सहमतिको वातावरण विथोलिएपछि निर्वाचन समितिले  निर्वाचनका सवै प्रक्रिया्  तत्कालका लागि स्थगन गरेको समाचार  प्राप्त भएको छ ।

यसअघि अध्यक्षमा अनिल दाहाल र महाचिवमा  सुनिल श्रेष्ठ निविरोध निर्वाचित भएको घोषण गर्ने तयारी हुँदै गर्दा  दलीय आस्थाका आधारमा  एकाएक निर्वाचनको वातावरण विथोलिएको विश्वस्त सूत्रले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।