आइतवार, चैत्र १६, २०७६
ताजा फोटो ग्यालरी

युवा स्रष्टा उप्रेतिको कस्तो होला तिम्रो दिलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं फागुन १४,  नेपाली साङ्गगेतिक दुनियाँमा नयाँ आयाम एवम् चम्किला नक्षत्रका रुपमा चम्कने प्रयासमा रहेका युवा स्रष्टा गणेश उप्रेतिको पछिल्लो रचना कस्तो होला तिम्रो दिलको   वोलको सुमधुर आयामको म्युजिक भिडियो सार्वजनिक भएका छ ।

य’वा स्रष्टा उप्रेतीको प्रस्तुत रचनामा सुमधुर आवाजकी धनी गायिका मेलिना राइको आवाज र चर्चित संगितकार टिका भण्डारीको संगित दिएका छन भने एरेन्जर हरिशरण सायमीले परिष्कृत प्रारुपमा कर्णप्रिय बनाउँनु बनाएका छन ।

त्यस्तै Shakti Prajwal Ghimire  निर्देशनमा फिजा योञ्जन लामा र सन्दिप सिग्देलको अभिनय रहेको म्युजिक भिडियोमा  Cinematographer नमराज Ghimire को रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
« Jan   Mar »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31