बुधबार, साउन २८, २०७७
BigTop ताजा

यस कारण रोकियो प्रम ओलीको सम्बोधन

काठमाडौं फागुन २, प्रम केपीआलीले आफ्नो नेतृत्वमा गठन भएको   सरकारेको दुइवर्षे कार्यकाल दुई वर्ष पूरा भएको अवसरमा आज संसदमा गर्ने भनिएको
विशेष सम्बोधन रोकिएको छ ।राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको र आजको बैठक उपाध्यायप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन गरिएका कारण प्रम ओलीको सम्बोधन रोकिएको हो ।

यद्यपी शनिवार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रम ओलीले सम्बोधन गर्ने भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31