बिहिबार, चैत्र १५, २०८०

संसदको अवरुद्धता प्रति काँग्रेसको चिन्ता , संसदीय दलको बैठक बस्दै काँग्रेस

काठमाडौ माघ ३ , आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । काँग्रेसले संघीय संसदको सभामुख चयनमा देखिएको विवादका कारण स्थगन हुँदै आएको संसद् बैठको सवालमा चिन्तन गर्न आज बैठक बस्न लागेको जनाएको छ ।

यो वा त्यो नााममा सार्वभौम संसद लाइ अनिर्णयको बन्धक बनाउँनु आफैमा न्यायोचित प्रसंग नभएको ठहर गर्दै केहि समययता सत्तारुढदलका कारण संसदमा जन आजाव मुखरित हुन नसकेको अवस्था आफैमा गम्भीर भएको भन्दै काँग्रेसले केहि समय यता कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशीलतामा ब्रेक लाग्दै बताउँदै संसद् सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफललाइ आजको बैठकको प्रमुख एजेन्दा बनाएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।