शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा सदस्यको रिक्त १८ सदस्यमा सत्तारुढको वर्चश्व , काँग्रेस सर्वत्र पराजित

काठमाडौं माघ १०, राष्ट्रियसभा सदस्यको रिक्त १८ सदस्य पदका लागि विहिवार सम्मपन्न राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएको  छ

सार्वजनिक भएको परिणाम अनुसार १८ सिट मध्ये सत्तारुढदल नकपाले १६स्थानमा र राजपाका उम्मेवारले दुईस्थानमा जित हात पारेको छ भने प्रतिपक्षीदल काँग्रेसका उम्मेदवार सवै स्थानमा पराजित भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।