बिहिबार, चैत्र १५, २०८०

बदली र वर्षासंगै केही दिन फेरी मौसम प्रतिकुल

काठमाडौ माघ १२, भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा आज दिउँसोबाट अचानक मौसममा अर्को उतारचढाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका सोमबारविहान मौसममासुधार आए पनि साँझबाट पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम प्रतिकुल हुने जनाउँदै मौसम प्रतिकुल भएसंगै उपत्यकामा बढी चिसो महसुस गरिएको जनाउँदै काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।