शनिबार, बैशाख ८, २०८१

पत्रकार दुलाललाइ पितृशोक

काठमाडौं पुस २१ , नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्य समिति सदस्य तथा राष्ट्रबाणी डटकम अनलाइनका सम्पादक रामचन्द्र दुलाल ‘भान्जा’लाइ पितृ शोक परेको छ ।

पत्रकार दुलालका पिता मोहनिलाल दुलालको ७६ वर्षको उमेरमा आज असामयिक निधन भएको हो । स्वर्गीय दुलालको आजै सिन्धुपाल्चोक जिल्ला मेलम्ची–२ स्थित निबुगाँउमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।