शनिबार, फाल्गुन १७, २०७६
ताजा मिशन मिडिया

महासंघद्वारा पत्रकार हुमागाँईलाई बीमा रकम हस्तान्तरण

काठमाडौं पुस २४, सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवम् प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागाँईलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ ।

महासंघमा आज भएको एक अनौपचारीक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेलले हुमागाँईकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई ७५ हजार तीनसय तेतिस रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

पत्रकार हुमागाँई मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउदै गर्दा सवारी दुर्घटनामा परी टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचार पश्चात हाल काभ्रेस्थित घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू