शनिबार, फाल्गुन १७, २०७६
ताजा मिशन मिडिया

पत्रकार दुलाललाइ पितृशोक

काठमाडौं पुस २१ , नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्य समिति सदस्य तथा राष्ट्रबाणी डटकम अनलाइनका सम्पादक रामचन्द्र दुलाल ‘भान्जा’लाइ पितृ शोक परेको छ ।

पत्रकार दुलालका पिता मोहनिलाल दुलालको ७६ वर्षको उमेरमा आज असामयिक निधन भएको हो । स्वर्गीय दुलालको आजै सिन्धुपाल्चोक जिल्ला मेलम्ची–२ स्थित निबुगाँउमा अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू