बिहिबार, असार २५, २०७७
ताजा मिशन मिडिया

प्रेस सङ्गठन भक्तपुरले पायो पूर्णता

भक्तपुर पुस ७, सत्तारुढदल नेकपा निकट पत्रकारहरुको संगठन प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले  पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह–संयोजक सञ्जीप शुभचिन्तक (घिमिरे) को अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय जिल्ला कमिटी विस्तार गर्दै कमिटीलाइ पूर्णता दिएको हो ।

जिल्ला कमिटीको सदस्यहरुमा हेमराज ढकाल, रोशन गाउँले, जीतेन्द्र श्रेष्ठ ‘रसिक’, बाबुकाजी श्रेष्ठ, चुडामणि पौडेल, अनिलमल्ल ठकुरी, अन्जना शिल्पकार, सविना केसी, प्रेमप्रसाद पाण्डे, चन्द्रकृष्ण श्रेष्ठ, किरण बुढाथोकी, नारायण थापा, सर्मिला शिल्पकार, राजकुमार लामिछाने, सुन्दर विष्ट, वीरेन्द्र चम्लागाइँ, भूमिराज अधिकारी, ऋषिकेश श्रेष्ठ, कविता अधिकारी, रोशनराज अर्याल, सिर्जना खतिवडा, आशिष पौडेल, दिनेश कार्की, जमिन राई, सन्तोष आचार्य, सरिना श्रेष्ठ, रामसुन्दर खाइतु, रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30