शनिबार, बैशाख ८, २०८१

ए डिभिजन लिग :आज च्यासल युथ र मछिन्द्र त्यस्तै ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लबवीचको खेल हुँदै

काठमाडौं पुस ४, ए डिभिजन लिग अन्र्तगत आजवाट दोस्रो चरणका खेलहरु शुरु हुँदैछन् । आज पहिलो खेलमा मध्यान्ह १२:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा च्यासल युथ क्लब र मछिन्द्र क्लबवीच खेल हुँदैछ । त्यस्तै  दोस्रो खेल ब्रिगेड ब्वाइजले फ्रेन्ड्स क्लबवीच दिउसो ३ बजे दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

लिगचरणको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज लाइ च्यासलले संकटालाई हराएका थिए । त्यस्तै पहिलो खेलमा ब्रिगेड मछिन्द्रसँग र फ्रेन्ड्स भने त्रिभुवन आर्मीसंग पराजित भएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।