शुक्रबार, चैत्र १६, २०८०

१ प्रदेश सभा सहित ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जित्यो? (सूचीसहित)

काठमाडौ मंसिर १५ ,शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउँने क्रमले तिव्रता पाएको छ। प्रतिनिधिसभा सदस्य १ , दुई प्रदेशसभा सदस्य, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र चार वडाध्यक्ष पदको निर्वाचनको मतगणना वोक बाँकी प्राय सवै निर्वाचन क्षेत्र को मत परिणाम सार्वजनिक भइसकेको छ । अहिलेसम्म उपनिर्वाचनअन्तर्गत

हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र समाजवादी पार्टीका वडाध्यक्षका तीन उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।