शुक्रबार, बैशाख ७, २०८१

सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित

काठमाडौं मंसिर २८, आजबाट शुरु भएको सहिद स्मारक ए डिभिजन लिगको शुभारम्भसत्रको खेल अन्र्तगत मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच सातदोबाटोमा भएको प्रतिस्पर्धामा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको छ । मछिन्द्रको तर्फबाट खेलको ३०औँ मिनेटमा योगेश गुरुङले तथा खेलको ५०औँ मिनेटमा दीपक राईले गोल गरेका थिए । आजको जितसंगै जितसँगै मछिन्द्रले ३ अङ्कको आता खोलेका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30